नियम २०
प्रधान न्यायाधीशबाट इजलास गठन हुने
प्रधान न्यायाधीशबाट अदालतमा दर्ता भएका मुद्दा मामिलाको कारबाही र किनारा गर्न इजलास गठन हुनेछ ।